ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत
बिहीबार, ०३ पुस २०८२, ११ : ०२
काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।
अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् । भृकुटीमण्डपमा मतगणना जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण