सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित
बिहीबार, ०३ पुस २०८२, १६ : ५४
सारांश
- नेकपा एमालेको महासचिव पदमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए।
- उनले केन्द्रीय सदस्य पदको निर्वाचनमा ९६१ मत मात्र प्राप्त गरे।
- पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए।
काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा पराजित नेता सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पनि पराजित बनेका छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार पाण्डेले ९६१ मत मात्र ल्याएका छन् । उनी केन्द्रीय सदस्यको ५ औँ नम्बरमा मत ल्याउने परेका छन् ।
जबकि खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन ७२ औँ नम्बरभित्र पर्ने गरी मत ल्याउनुपर्छ । पाण्डे महासचिव पदमा शङ्कर पोखरेलसँग पराजित भएका थिए । महासचिवमा शङ्कर पोखरेल १२२ मत ल्याएर निर्वाचित हुँदा पाण्डेले ९९९ मत मात्र ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण