फोटो
रविलाई रुपन्देही लगिँदै, तस्बिरहरू
शुक्रबार, ०४ पुस २०८२, १० : १३
सारांश
- रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ।
- नख्खु कारागारबाट शुक्रबार बिहानै उनलाई विमानस्थल पुर्याइएको थियो।
- रुपन्देहीमा प्रक्रिया पूरा गरेर उनी आजै रिहा हुनेछन्, जिल्ला प्रहरीले जनाएको छ।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्याइएको हो ।
_otTq0gUmTg.jpg)
रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
_6TLK3wKK4M.jpg)
_gSs6RCoXMt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
-
प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र
-
खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि
-
दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण