फोटो फिचर
धुलिखेल–खावा सडकको काम धमाधम, समयअगावै सक्ने लक्ष्य (तस्बिरहरू)
बुधबार, ०९ पुस २०८२, ०९ : ३२
सारांश
- धुलिखेल-खावा सडकखण्डको स्तरोन्नति पुनः सुरु भएको छ, नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि काम अघि बढेको हो।
- दैनिक सयभन्दा बढी कामदार खटिएका छन् र १४ महिनाभित्र कालोपत्रे सक्ने लक्ष्य राखिएको छ।
- सडक प्रयोगकर्ताले लामो समयदेखि सास्ती खेप्दै आएका थिए र अब स्तरोन्नतिले राहत मिल्नेछ।
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो।
धुलिखेल–खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ । दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ ।
_anio1gNplQ.jpg)
उपकरण र सामानको अभाव छैन । पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ । स्थानीयको पनि सहयोग छ ।
_MQAKTxbaMj.jpg)
लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए । तस्बिर: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
_JuRDbeU7yf.jpg)
_tQlzpRKlSr.jpg)
_1Kc59btiSc.jpg)
_hq4XwGBl9f.jpg)
_k7ouDNbX3K.jpg)
_zUmKpPsjIc.jpg)
_7sVHJhGHyJ.jpg)
_SogexeRSbm.jpg)
_U6M2NOS9sT.jpg)
_Ur6dwhsSYj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण