आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नु परेको छ । धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन्...