सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
शपथ ग्रहण समाराेह

परराष्ट्रमन्त्री शर्माले लिए शपथ

शुक्रबार, ११ पुस २०८२, १४ : ४३
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप