कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने
आइतबार, १३ पुस २०८२, २३ : ०५
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।
- पार्टीका मुख्य सचिवका अनुसार, बैठक पुस १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेछ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार बैठक बसेको थियो।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्य सम्पादन समितिको बैठक पुस १४ गते सोमबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (आइतबार) कार्यसम्पादन समितिको बैठक बसेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण