स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
सोमबार, १४ पुस २०८२, १४ : ५१
काठमाडौँ । 'स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठान'सहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्र शाहको ८१ औँ जन्म जयन्ती मनाइएको छ ।
जावलाखेलस्थित वीरेन्द्रको सालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो ।
२००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।
_JElA8KrHPT.jpg)
_PA8uNCQ3aA.jpg)
_yVHk8hgt06.jpg)
_IOpCIpDrf4.jpg)
_oDEgPzGzRK.jpg)
_60OMeFIrUX.jpg)
_E0CkQzqOlm.jpg)
_hpnJOBCmNq.jpg)
_Emp5GgJY0C.jpg)
_PROjqD08JO.jpg)
_Hiexcjplu1.jpg)
_rekKdiTfEt.jpg)
_svQyAaZX7f.jpg)
_3bFm8FWuYh.jpg)
_k3G2edfkeW.jpg)
_PwRo7gb0Yo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण