बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राजा वीरेन्द्रको २५औँ स्मृति सभामा दरबार हत्याकाण्डको पुनः छानबिन गर्न माग (कार्यक्रमका तस्बिरहरु)

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको २५औँ स्मृति सभा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा मंगलबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा वक्ताहरूले दरबार हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न...