मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

चुनाव बहिष्कारको माग गर्दै मिराज ढुंगाना समूहको प्रदर्शन, तस्बिरहरू

सोमबार, १४ पुस २०८२, १८ : ३८
सोमबार, १४ पुस २०८२

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शनसहित नाराबाजी गरेको छ ।

सोमबार आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको माग गर्दै आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मिराज समूहका जितेन्द्र प्रताप सिंह, अर्जुन मल्ल, विजय शाह लगायतले नाराबाजी गरेका हुन् ।

जेनजीको माग पूरा नभए निर्वाचन हुन नदिने उनीहरुले बताएका छन् । यद्यपि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । 

तस्बिरहरू : नरेन्द्र राैले

01-605296914_891692919973251_6137206031806138299_n02-608422210_1230898535613225_3930693746946316021_n03-607100505_4402720106630059_7290944554566873803_n04-604726860_3370688273069977_1366545821650524702_n05-605150394_862898376355864_3617501037046598466_n06-605291119_1590356692404980_109521929227083774_n07-604590662_876833131558789_1183925617236023492_n08-604910863_884730570776846_603701905177669714_n09-605441642_2269710063493355_4129248875619115781_n10-605238579_3190643581109962_6042786182043278142_n11-604889331_1238621081415640_1141475476627813653_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप