सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बन्दसूची बुझाउन आयोगमा पुग्यो एमाले

सोमबार, १४ पुस २०८२, १९ : ३५
सोमबार, १४ पुस २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउन नेकपा एमाले निर्वाचन आयोगमा पुगेको छ । बन्दसूची बुझाउने आज अन्तिम दिन हो । 

एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी,केन्द्रीय सदस्य निरज आचार्य, युवासंघ सचिवालय सदस्य वकिल बम लगायत आयोगको कार्यालयमा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप