साझा यातायातका मजदुरको हडताल : सबै रुटमा साझा बस बन्द
बुधबार, १६ पुस २०८२, ११ : ५२
सारांश
- मजदुरहरूले विभिन्न माग राख्दै बिहानैदेखि साझा यातायात बन्द गराएका छन्।
- साझा यातायातका चालक र सहचालकले हडताल गरेका छन्।
- माग सम्बोधनका लागि छलफल भइरहेको छ।
काठमाडौँ । मजदुरहरूले विभिन्न माग गर्दै बिहानैदेखि साझा यातायात बन्द गराएका छन् । साझा यातायातका चालक र सहचालकले विभिन्न माग गर्दै आज बिहानैदेखि हडताल गरेका साझा यातायातका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
‘हाम्रो अफिसका स्टाफहरूले बिहानैदेखि विभिन्न माग गर्दै हडताल गरिरहनुभएको छ । तर माग के–के हुन जानकारी छैन।’
अहिले उक्त माग सम्बोधनका लागि छलफल भइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण