फुटबल
प्रिमियर लिगः ब्रेन्टफोर्ड र टोटनह्यामको खेल गोलरहित बराबरीमा टुंगियो
शुक्रबार, १८ पुस २०८२, ०३ : ४८
सारांश
- ब्रेन्टफोर्ड र टोटनह्याम हट्सपरबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो।
- दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रह्यो।
- टोटनह्याम १२औं स्थानमा रहँदा ब्रेन्टफोर्ड भने ९औं स्थानमा उक्लियो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा ब्रेन्टफोर्ड र टोटनह्याम हट्सपरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले खेलभरि अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा गोल हुन सकेन ।
यस बराबरीपछि टोटनह्यामले २६ अंकसहित तालिकाको १२औँ स्थानमा आफूलाई कायम राखेको छ । उता ब्रेन्टफोर्ड २७ अंक जोड्दै ९औँ स्थानमा उक्लिएको छ । दुवै टोली तालिकामा आफ्नो स्थान सुधार्ने लक्ष्यसहित मैदान उत्रिए पनि अन्ततः अंक बाँड्न बाध्य भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण