सुर्खेतमा १ हजार ८४० निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान
शुक्रबार, २५ पुस २०८२, १६ : २५
सुर्खेत । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सुर्खेत जिल्लामा १ हजार ८ सय ४० जना 'निर्वाचन प्रहरी' (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा खटिने गरी एकीकृत रूपमा यो संख्यामा भर्ना खोल्ने निर्णय गरिएको हो।
दुई वटा निर्वाचन क्षेत्र रहेकाे सुर्खेत राजधानी समेत रहेकाे जिल्ला भएकाले अन्य जिल्लाहरुको भन्दा धेरै निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको शाहीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण