विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने
मङ्गलबार, २९ पुस २०८२, १७ : २५
सारांश
- नेपाली क्रिकेट टोली टी-२० विश्वकपको तयारीका लागि श्रीलंका र भारतमा अभ्यास खेल खेल्नेछ।
- जनवरी २० देखि २४ सम्म श्रीलंका ए सँग तीन टी-२० अभ्यास खेलहरू हुनेछन्।
- त्यसैगरी, जनवरी २९ देखि ३१ सम्म मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग ३ वटा टी-२० खेलहरू खेलिनेछन्।
काठमाडौँ । टी–२० विश्वकपको तयारीका लागि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेलहरू खेल्ने भएको छ ।
नेपाली टोलीले जनवरी २० देखि २४ सम्म श्रीलंका ए सँग तीन टी-२० अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जानकारी दिएको हो ।
त्यस्तै, दोस्रो चरणको अभ्यास खेलका लागि नेपाली टोलीले भारत आइपुग्नेछ । त्यहाँ जनवरी २९ देखि ३१ सम्म मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग ३ वटा टी-२० खेलहरू खेल्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण