शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित

काठमाडौँ । अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग २ शृंखलाअघि भएको खेलमा नेपालले जित हासिल गरेको हो । ...