राष्ट्रिय लिग : फ्रेन्ड्सको पुनरागमन जित
बुधबार, ३० पुस २०८२, १३ : ४१
सारांश
- एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले काँक्रेविहार क्लबलाई ३-१ गोलले हरायो।
- खेलमा काँक्रेविहारले सुरुवाती अग्रता लिए पनि फ्रेन्ड्सले पुनरागमन गर्यो।
- फ्रेन्ड्सका लागि प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे।
काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा फ्रेन्ड्सले उत्कृष्ट पुनरागमन काँक्रेविहार क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने काँक्रेविहार अग्रता लिएको थियो । खेलको छैटौँ मिनेटमा कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि काँक्रेविहार अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा प्रशान्त लक्षमले फ्रेन्ड्सका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५९ औँ मिनेटमा प्रवेश बस्नेतले फ्रेन्ड्सलाई पहिलोपटक अग्रता दिलाए । ९० औँ मिनेटमा आशिष चापागाईंले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण