बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय लिग :  त्रिभुवन आर्मी र ब्वाइज युनाइटेड विजयी

काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो...