कांग्रेस राजनीति
गगन थापाको पक्षमा निर्णय गर्दा विभाजित भएका थिए आयोगका पदाधिकारी
शुक्रबार, ०२ माघ २०८२, २० : ०९
सारांश
- नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि निर्वाचन आयोगका आयुक्तहरू विभाजित भए।
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र एक आयुक्त गगनको पक्षमा देखिएका छन्।
- अर्की आयुक्त भने देउवा पक्षमा देखिएको स्रोतले जनाएको छ, बहुमतका आधारमा निर्णय गरियो।
काठमाडाैँ । नेपाली कांग्रेस आन्तरिक विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरू विभाजित भएका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा गगनको पक्षमा देखिएका छन्।
अर्की आयुक्त जानकी तुलाधर १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा पक्षमा देखिएको आयोगका एक कर्मचारीले जानकारी दिए।
आयुक्तहरू विभाजित भएपछि बहुमतका आधारमा निर्णय गरिएको ती कर्मचारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण