अपडेट
भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई अगाडि सार्ने एमाले सचिवालयको निर्णय
शनिबार, ०३ माघ २०८२, २३ : ४३
१
सारांश
- एमालेको सचिवालय बैठकले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री बनाउने निर्णय गर्यो।
- एमालेले पूर्ण बहुमत ल्याउने अवस्थालाई कायम राख्न दृढतापूर्वक लाग्ने निर्णय गरेको छ।
- सचिव महेश बस्नेतका अनुसार उम्मेदवारहरुको छनोट सोही निर्णयअनुसार भएको हो।
काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।
नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय अनुसार उम्मेदवारहरु छनोट गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण