मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वदीपले पाए रुपन्देही–२ बाट टिकट

आइतबार, ०४ माघ २०८२, ०९ : २५
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ बाट सुवास पाण्डेलाई टिकट दिएको छ।
  • आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपाले पाण्डेलाई उम्मेदवार बनाएको हो।
  • नेकपाले आज सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउने भएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ को लागि सुवास पाण्डे (विश्वदीप)लाई टिकट दिएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपाले पाण्डेलाई टिकट दिएको हो । 

नेकपाले आज सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउने भएको छ । अन्य दलहरू पनि उम्मेदवारलाई अन्तिम रुप दिने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप