राजनीति
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार
आइतबार, ०४ माघ २०८२, १८ : ११
काठमाडाैँ । रुपन्देही– २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।
यसअघि शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २ बाट उम्मेदवार बनाउने निर्णय गरिएको थियो । तर चर्को आलोचना भएपछि उनको क्षेत्र फेरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण