रास्वपाका सहमहामन्त्री आचार्य दाङबाट बने उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १९ : ४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएका विपिनकुमार आचार्य काठमाडौँ क्षेत्र नम्बर ४ वा ५ मा उठाउने चर्चा थियो ।
उनले अन्ततः गृहजिल्ला दाङबाट टिकट पाएका छन् । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
दाङ– २ बाट एमालेका महासचिव शंकर पोखरेल र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसबाट अझै उम्मेदवारीको टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण