काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले संसदमा शून्य समयलाई ब्ल्याक होल समय राख्न प्रस्ताव गरेका छन् । बिहीबार संसद्को शून्य समयमा बोलेका उनले यदि जनताका पीडा...