प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने
मङ्गलबार, ०६ माघ २०८२, १० : ३३
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन्।
- प्रचण्ड रुकुम पूर्वको निर्वाचन कार्यालयमा आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउनेछन्।
- मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिने कार्यक्रम रहेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।
रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण