राजनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : १९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका राजनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।
- पाण्डेले मंगलबार बिहान पार्टी कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए।
- पाण्डेको प्रस्तावकमा उज्ज्वल सापकोटा र समर्थकमा विश्वराज रिजाल रहेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
पाण्डेका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर ३ सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।
पाण्डे भन्दा अघि ३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य ३ जना स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण