शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

देशभर ११८८ जना स्वतन्त्र उम्मेदवार, कुन क्षेत्रबाट कसले दिए उम्मेदवारी ? (सूचीसहित)

बुधबार, ०७ माघ २०८२, २० : १०
बुधबार, ०७ माघ २०८२

सारांश

  • निर्वाचन आयोगका अनुसार देशभर ११८८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
  • मंगलबार फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको थियो।

काठमाडौँ । देशभर ११८८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको पाइएको छ ।

निर्वाचन आयोगले बुधबार उपलब्ध गराएको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार ११८८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

देशभर मंगलबार फागुन २१ को निर्वाचनका लागि मनोनयन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप