फोटो फिचर
तस्बिरमा हेर्नुहोस् नेदरल्यान्ड्स र नेपालबिचको खेल
बिहीबार, ०८ माघ २०८२, १२ : २४
सारांश
- नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई २ रनले हरायो र सुपर सिक्समा प्रवेश गर्यो।
- नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् भने सीता राना मगरले २७ रनको योगदान गरिन्।
- नेदरल्यान्ड्सका इसाबेल भ्यान डेर वोनिङले सर्वाधिक तीन विकेट लिइन्।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा नेपाललाई २ रनले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन । त्यस्तै सीता रना मगरले २७ रनको योगदान गरिन् । नेपालका लागि विन्दु रावलले १८ रन बनाउँदा कविता जोशीले १३ रनको योगदान गरिन् ।
नेदरल्यान्ड्सका लागि इसाबेल भ्यान डेर वोनिङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै सिल्भर सिजर्स, रोबिन रिजके र क्यारोलिन डे लैङ्गले एक एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण