काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपाललाई २ रनले हराउँदै सुपर सिक्समा...