अपडेट
उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम
शुक्रबार, ०९ माघ २०८२, १४ : ३०
काठमाडौँ । निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ ।
भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए ।
निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए ।
भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण