महिलाको मेकअप अघि र पछिको स्वरुप, चकित तुल्याइदिने १७ तस्बिर
शुक्रबार, ०४ साउन २०७५, १३ : ११
मेकअप लगाउँदा वा नलगाउँदा, दुवै अवस्थामा मानिसहरुले तपाईंलाई जज गर्छन् । तर यदि मेकअप लगाउँदा महिलाहरुको आत्मविश्वास बढ्छ भने किन नलगाउने त ? तर आजकाल मेकअपको यस्तो ट्रेन्ड सुरु भएको छ, जसमा महिलाको वास्तविक रुप र मेकअप रुपमा आकाश–पातलको भिन्नता हुने गर्छ ।
ब्राइट साइडले यस्तै महिलाको तस्बिर दिएको छ जसमा महिलाहरुले मेकअप नभई जादु गरेको जस्तो भान हुन्छ ।
ओरिजिनल भिडियोमा यी महिलाले आफ्नो मेकअप हटाइरहेको देखिएका छन् तर यहाँ तस्बिरलाई उल्टो गरेर देखाइएको छ ता कि उनीहरु मेकअप अघि कस्ता देखिन्छन् भनेर राम्रोसँग देखाइएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण