बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, १४ माघ २०८२, ०८ : ४१
बुधबार, १४ माघ २०८२

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप