तस्बिरमा हेर्नुहाेस् दार्चुलामा बालेन क्रेज
बुधबार, १४ माघ २०८२, १६ : ०१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा दार्चुला पुगेका छन् ।
उनी बुधबार डडेलधुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा.तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् ।
दार्चुलामा उनी पुग्दा थामिनसक्नु भिड लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी चुनावी प्रचारप्रसारमा छन् ।
_ONSgFDkeMl.jpg)
_uTmaoSnT0w.jpg)
_5NKhGkNKgo.jpg)
_pq2KTcZing.jpg)
_OAYwyx0Epo.jpg)
_HoZE8nF2Mw.jpg)
_zoAwqNXclU.jpg)
_hw6uXm58mB.jpg)
_EAwv179adL.jpg)
_JyXlb9RSvu.jpg)
_LNKzQTLy5E.jpg)
_ulfOz5lClZ.jpg)
_INQ39yfh0q.jpg)
_VWdpFhcABJ.jpg)
_gSkt57lTmN.jpg)
_v01yubVlid.jpg)
_n4p7MWhnmq.jpg)
_D3uoWKmbaQ.jpg)
_OidNpVWwol.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण