ट्राफिक प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर
बुधबार, १४ माघ २०८२, २१ : ३२
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रोटरी क्लब अफ नागार्जुनले तीन थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको छ ।
क्लबले उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक प्रशासनिक कार्य, सूचना व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउने उद्देश्यका साथ उक्त सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ नागार्जुनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण