काठमाडौँको एक घरबाट १ करोड रुपैयाँभन्दा बढीको गरगहना चोरी
बुधबार, २१ माघ २०८२, १४ : ५५
सारांश
- काठमाडौँको बौद्धस्थित एक घरबाट १ करोडभन्दा बढीको गरगहना चोरी भएको छ।
- चोरीमा रिन्जी लामाको घरबाट सुन र चाँदीका गरगहनाहरू हराएका छन्।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको एक घरबाट १ करोडभन्दा बढीको गरगहना चोरी भएको छ । काठमाडौँ महानगरपालिका-६ बौद्ध टुसाल बस्ने रिन्जी लामाको घरमा चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण