फोटो फिचर
टेलिकमको वार्षिकोत्सव : एकातिर समारोह, अर्कोतिर मौन विरोध (तस्बिरहरू)
बिहीबार, २२ माघ २०८२, १२ : २१
काठमाडौँ । नेपाल टेलिकमका कर्मचारीहरूले वार्षिकोत्सवकै क्रममा मौन विरोध प्रदर्शन गरेका छन् । बिहीबार टेलिकमको २२ औँ वार्षिकोत्सवको क्रममा टेलिकममा आबद्ध तीनवटै कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले हामी 'अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज' लेखिएको व्यानरसहित विरोध जनाएका हुन् । कर्मचारी विनियमावली संशोधन गर्दै वृत्ति विकासको व्यवस्था गर्न उनीहरूले विरोध जनाएका हुन् ।
_gwACLxF7Fm.jpg)
विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू १३-१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको कर्मचारीहरूको गुनासो छ ।
_J8tJmL0M9H.jpg)
_NWT5A4zd4p.jpg)
_rwEICNdmoM.jpg)
_eeFPwyP1H0.jpg)
_c9C5FSamn3.jpg)
_OrNw1nhnVN.jpg)
_WyDi4ShZNg.jpg)
_XeO1qHLZar.jpg)
_yCl5o9HWpt.jpg)
_RHBguzy2NG.jpg)
_rh4VRJum0K.jpg)
_ch1qQawIoS.jpg)
_gSdraYgBeI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण