फोटोफिचर
राष्ट्रिय झन्डा ओढाएर गरियो सुनिल थापाको अन्तिम बिदाइ (तस्बिरहरू)
आइतबार, २५ माघ २०८२, १६ : ०३
सारांश
- वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
- राष्ट्रिय झन्डा ओढाएर थापालाई अन्तिम बिदाइ गरिएको थियो।
- शनिबार हृदयाघातका कारण थापाको निधन भएको थियो।
काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो ।
थापाकाे पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरेका हुन् ।
थापालाई मन्त्रीदेखि नेपाल प्रहरी प्रमुखसहित वरिष्ठ कलाकारहरु नीर शाह, शम्भुजीत बासकोटा लगायत आफन्त, शुभेच्छुक आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दिवंगत थापाको शवमा छोराले दागबत्ती दिएका थिए । थापाका श्रीमती, एक छोरा र छोरी छन् । हृदयाघातका कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
_ExwfwW2045.jpg)
_086f416esh.jpg)
_WWFF6CkZuE.jpg)
_UA79IchIOZ.jpg)
_e3xrT5dbe1.jpg)
_js27fUP9HO.jpg)
_GjdWa1oyJA.jpg)
_KcF9LciffW.jpg)
_1E27QifvXA.jpg)
_go4VWF3TVS.jpg)
_Qbz48htnsU.jpg)
_8pnJGb7xkd.jpg)
_SqVG8zKWUH.jpg)
_HB3FtC1IYd.jpg)
_wiToiL82KL.jpg)
_LRjaBNVOcb.jpg)
_Pamv5huaps.jpg)
_bXA57foniY.jpg)
_3Wn7fcNtNs.jpg)
_APYNyNgdr9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण