कास्की-२ का कांग्रेस उम्मेदवार बास्तोला लडेर घाइते
सोमबार, २६ माघ २०८२, ०८ : १०
सारांश
- कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी घरदैलोका क्रममा लडेर घाइते भए।
- पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका बास्तोलाको हात र खुट्टामा चोट लागेको छ ।
- बास्तोलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ र उनको देब्रे हातको नाडी भाँचिएको छ।
पोखरा । कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।
बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण