पृतनापति समन्वयात्मक बैठक सुरु
मङ्गलबार, २७ माघ २०८२, १२ : ४३
काठमाडौँ । नेपाली सेनाको सैनिक पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । मंगलबार जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । समन्वयात्मक बैठकलाई अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् ।
अर्धवार्षिक रूपमा सञ्चालन भएको नियमित समन्वयात्मक बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा पृतनापतिहरू सहभागी छन् ।
बैठकमा पृतनापतिहरूले आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति र सम्पादन गरेको कामबारे जानकारी गराउने छन् । समन्वयात्मक बैठकमा फागुन २१ मा हुने निर्वाचन सुरक्षाबारे छलफल हुने एकजना उच्च सैनिक अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण