टी–२० विश्वकप २०२६
इटालीसँगको खेलअघि अभ्यासमा नेपाली खेलाडी, तस्बिरहरू
बुधबार, २८ माघ २०८२, २१ : ४२
काठमाडौँ । बिहीबार नेपालले टी–२० विश्वकपमा इटालीसँग प्रतिस्पर्धा गर्दै छ, भोलिको यो खेल नेपालको दोस्रो ।
भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दै छ । यसका लागि नेपाली क्रिकेट राष्ट्रिय टिमका खेलाडीहरूले पूर्वाभ्यास गरिरहेका छन् ।
यसअघि इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको थियो ।













Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण