अपडेट
काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर
बिहीबार, २९ माघ २०८२, १० : ५५
सारांश
- काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान विश्वकै प्रदूषित सहरको सूचीमा चौथो स्थानमा पुग्यो।
- आईक्यू एयरका अनुसार काठमाडौंको वायुको गुणस्तर अस्वस्थ रहेको छ, जहाँ एक्यूआई १८८ मापन गरिएको छ।
- प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका पहिलो, पाकिस्तानको लाहोर दोस्रो र अफगानिस्तानको काबुल तेस्रो स्थानमा छन्।
काठमाडौँ । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।
आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।
यस्तो छ शीर्ष १० सबैभन्दा प्रदूषित सहरको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण