सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

काठमाडौँको प्रदूषण अझै अस्वस्थ

काठमाडौँ । काठमाडौँ उपत्यका वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो । ...