फोटोफिचर
महाशिवरात्रिका लागि पशुपति आइपुगेका नागा बाबाहरू (तस्बिर)
शुक्रबार, ०१ फागुन २०८२, ०९ : २६
काठमाडौँ । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् ।
बिहान प्रभातफेरी गरेर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।
_SIxtXybeUV.jpg)
_SnE9IBkIAb.jpg)
_LWCvYuZQM8.jpg)
_HSIhemFp3R.jpg)
_8QS4l5KZbD.jpg)
_mAsebyqZMr.jpg)
_yMWdH9ZPvd.jpg)
_2XVqLAWdUU.jpg)
_udZx8mvIG0.jpg)
_6Kojoc1Xsq.jpg)
_6ZKROmQNkN.jpg)
_pBO0E3DhUZ.jpg)
_YDdeb4YdM1.jpg)
_9x2puSnTYK.jpg)
_uSS86otCbA.jpg)
_A1XBpaCHqO.jpg)
_IaJfQifIqM.jpg)
_ktoaaB0n5e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण