काठमाडौँ । चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोको प्रवाह नगरी हजारौँ भक्तजनले आइतबार रातभर पशुपतिनाथसहित देशभरका शिवालयमा महाशिवरात्रि मनाएका छन्। बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा आइतबार साँझदेखि सुरु भएको भक्तजनको...