विश्वकप
नेपाल एक खेल अगावै समूह चरणबाट बाहिरियो
आइतबार, ०३ फागुन २०८२, १४ : ३२
सारांश
- नेपाली क्रिकेट टोली टी-२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ।
- वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो।
- समूह 'सी' मा वेस्ट इन्डिज शीर्ष स्थानमा रहँदा इङ्ल्यान्ड दोस्रो स्थानमा छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार भएको आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।
नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिज तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको पनि तीन खेलबाट चार अंक छ । समान दुई अंक रहेका नेपाल र स्कटल्यान्डले मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
स्कटल्यान्डलाई यो खेलले केही फरक परेपनि नेपाका लागि जित निकालेमा सुखद बिदाइ मात्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण