निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई जिल्लामा खटाइयाे, तस्बिरहरू
आइतबार, १० फागुन २०८२, १५ : २७
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम सुरु भएको छ ।
आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू प्रस्थान गरेका हुन्।
निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो।
_BfXG9DPNfX.jpg)
_aVuXIqudfR.jpg)
_dx3SqpAsBr.jpg)
_D44wR5QPuA.jpg)
_oEWgh2Ldhg.jpg)
_LVHBbRmpxn.jpg)
_5SLyFpGXyH.jpg)
_xmRgM1wkUV.jpg)
_T2uVX07RQL.jpg)
_DAy215FC1r.jpg)












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण