धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
सोमबार, ११ फागुन २०८२, ११ : २७
सारांश
- नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी तोकिएको छ।
- सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ हुनेछ।
- निर्वाचन बहिष्कारको नीति लिएको आरोपमा पक्राउ परेका बास्तोलाको हकमा रिट दायर भएको हो।
काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बास्तोलाको हकमा सावित्री कुमारी वलीले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण