काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो । दीपक...