प्रिमियर लिग
म्यानचेस्टर युनाइटेड विजयी, एभर्टन १–० ले पराजित
मङ्गलबार, १२ फागुन २०८२, ०४ : १८
सारांश
- मंगलबारको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोलले पराजित गर्यो।
- खेलको ७१ औं मिनेटमा बेन्जामिन सेस्कोले निर्णायक गोल गरे।
- जितसँगै युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिँदै ४६ अंक जोड्यो।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।
खेलको एक मात्र निर्णायक गोल ७१ औं मिनेटमा बेन्जामिन सेस्कोले गरेका थिए । उनको उक्त गोल नै युनाइटेडको जितका लागि पर्याप्त बन्यो ।
यस जितसँगै युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसले ४६ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण