धर्मेन्द्र बास्तोलाको गिरफ्तारीविरुद्ध मसाल जुलुस
मङ्गलबार, १२ फागुन २०८२, १९ : ४४
काठमाडौँ । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाको गैरन्यायिक गिरफ्तारी विरुद्ध मसाल जुलुस निकालिएको छ ।
मंगलबार नेकपा बहुमतका कार्यकर्ताहरूले काठमाडौँमा मसाल जुलुस निकालेका हुन् । उनीहरुले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन पनि खारेजीको माग गरेका छन् ।
नेकपा बहुमतका महासचिव बास्तोलालाई प्रहरीले फागुन ५ गते पक्राउ गरेको थियो । प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण